प्रचण्डले विदेशमा गएर आश्रय लिएर ज्यान जोगाउने दिन आउने चेतावनी
नेपाली कांग्रेस र नेकपा एमाले सम्वद्ध युवा तथा विद्यार्थी संगठनले १० गते बृहद सद्भाव र्याली निकाल्ने भएका छन् । युवा संघ, तरुण दल, अनेरास्ववियु र नेविसंघले संयूक्त पत्रकार सम्मेलन गरी पछिल्लो समयमा मुलुकको जातीय सदभाव खलबलिन थालेको भन्दै जातीय सदभाव कायम गर्न आग्रह गरेका छन् ।पत्रकार सम्मेलनमा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले माओवादी अध्यक्ष प्रचण्डलाई कलियूगका रावण भन्दै उनले दश जिब्रो भएको बताउनु भयो । प्रचण्डले मान्छे पिच्छे फरक फरक अभिब्यक्ति दिदा मुलुकमा जातीय द्धन्द्ध बढेको उहाँको
विस्तृत समाचार
आप्नो पक्षमा समाचार नलेखे पत्रकारलाई पनि नछाड्ने आङ्काजीको धम्की (भिडियो सहित)
काठमाडौ, जेठ ७ । नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ्काजी शेर्पाले आप्नो पक्षमा समाचार नलेखे पत्रकारलाई पनि बाँकी नराख्ने धम्की दिएकाछन् । रिपोटर्सक्लबले राजधानीमा गरेको साक्षात्कारमा शेर्पाले प्रेसमाथि भएको आक्रमणविरुद्ध पत्रकार महासंघले र्याली निकाले बाँकी नराख्ने चेतावनी दिएपछि समाचार संकलनमा पुगेका पत्रकारले विरोध जनाएपछि झण्डै हात हालाहालको स्थीति सृजना विस्तृत समाचार
हिंसा भड्काउन दाहालले उक्साए आदिबासीलाई : विश्वास
इटहरी, जेठ ८ - आदिवासी जनजाति मधेसी, दलित मुस्लिम गणतान्त्रिक गठनबन्धनका अध्यक्ष किशोरकुमार विश्वासले जातीय हिंसा फैलाउँन सक्ने आन्दोलन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको उक्सावटमा भएको आरोप लगाएका छन्। तीय हिंसा फैलिएमा त्यसको जिम्मेवारी उनैले लिनुपर्ने उनको कथन थियो।
'स्वतन्त्र प्रेसमाथि आक्रमण विस्तृत समाचार
'स्वतन्त्र प्रेसमाथि आक्रमण विस्तृत समाचार
राष्ट्रिय अखण्डताका लागि जनता एकजुट माओवादी पछि हटे देश अघि बढ्ने
माओवादीले ल्याएको जातीय राज्यको प्रस्तावले बालेको आगोले देशव्यापी आकार लिँदैछ। पश्चिमदेखि पूर्वसम्मका सबै भूभागका नागरिक आन्दोलित भएका छन्। ठूलो राजनैतिक दलको हैसियतले देशप्रति इमानदार भएर यो प्रस्तावबाट माओवादी पछि हटेन भने देशले गृहयुद्ध भोग्नुपर्ने संकेतहरू देखापर्न थालेका छन्। यसले सबैभन्दा ठूलो धक्का माओवादी र यसका नेताहरूलाई पुर्याृउने पक्का छ। देशको विखण्डन र जातीय सद्भावलाई अक्षुष्ण राख्न माओवादीलाई विस्तृत समाचार
कालिमाटीमा ८ सय टन तरकारी कुहियो
काठमाडौं, जेठ ८-आदिवासी जनजाति सङ्घर्ष समितिले आह्वान गरेको तीनदिने बन्दका कारण फलफूल तथा तरकारी भण्डारण हुने कालिमाटीमा सयौँ मेट्रिक टन तरकारी कुहिएको छ। उपभोक्ताले सहजरूपमा उपभोग गर्न पनि पाएका विस्तृत समाचार
जनकपुर बम विस्फोट : भारतमा बनेको थियो योजना
केपी ढुंगाना, काठमाडौं र सुरेश यादव, जनकपुर, जेठ ६- पाँच जनाको ज्यान जानेगरी जनकपुर रामानन्द चोकमा भएको विस्फोटको योजना भारतको सीतामढीमा बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ। चार वर्षदेखि पटनाको सीतामढीमा बस्दै आएका नेपाली नागरिक सन्तोष चौधरीले सहयोगीलाई उतै बोलाएर विस्फोटको योजना बनाएको
विस्तृत समाचारप्रचण्डपुत्रसगै भारतीय महिलाको पाइला
काठमाडौं । शान्ति र संविधानका लागि भन्दै सरकारस“ग दुई करोड लिएर विवादको घेरामा तानिएका प्रचण्डपुत्र प्रकाशको टोलीले सम्भवतः एक साताभित्र सगरमाथाको शिखरमा पाइला टेकेको समाचार सुन्न पाइनेछ । त्यही बेला भारतीय सेनाको महिला टुकडीसमेत सगरमाथा पुग्नेछ । प्रकाश दाहालको टोली ७२ सय मिटरको उचाइमा रहेको क्याम्प थ्रीबाट आधारशिविरमा झरेर हिजो बिहान नाम्चेआसपास खाना खाइवरी पुनः शिखर आरोहणमा जुटेको विस्तृत समाचार
भारतीय कन्सुलरले आपत्तिजनक कुरा बोलेकै होइनन् : उपेन्द्र यादव
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत एसडी मेहताले सञ्चार माध्यममा आएजस्तो कुनै आपत्तिजनक अभिव्यक्ति नदिएको दाबी गरेका छन्।विस्तृत समाचार
पारसलाई ब्यांककमा पीडा
काठमाडौं । पूर्वयुवराज पारस शाहको फेरि एकपटक परिवारस“ग सम्बन्ध बिग्रिएको छ । सुरुदेखि नै पत्नी हिमानीस“ग राम्रो सम्बन्ध नरहेका पारसको बीचको केही वर्ष भने दाम्पत्य जीवन ठीकैस“ग चलेको थियो । श्रीमतीस“ग मात्र होइन, पारसको सम्बन्ध परिवारका अन्य सदस्य विशेषगरी बुबा पूर्वराजा ज्ञानेन्द्रस“ग समेत विस्तृत समाचार
'जेठ १४ अघि नै मधेसमा आन्दोलनको आँधी-बेहरी ल्याउनुपर्छ,' : भारतीय महावाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एस.डी. मेहता
बुझ्नेलाई यो काफी छ : भारत यसै गरी सबैलाई सबैसँग लडाउन भिडाउन र आफ्नो स्वार्थ सिद्ध गर्न अग्रसर छ, हाम्रा नेताहरु उसैको पाल्तु कुकुरको स्थानमा छन, जनता उल्लु चरा जस्तै हेरी मात्र रहन्छन, कस्तो बिडम्बना !
संविधानको गाँठो फुक्नै लागेका बेला वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एक अधिकारीले मध्य तराईका राजनीतिक नेतृत्वलाई आन्दोलन गर्न उक्साएका छन् । वाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एस.डी. मेहता बुधबार स्थानीय भिस्वा होटलमा पर्सा र बारा जिल्लाका कांग्रेस, एमाले र मधेसी फोरमका नेताहरूसँग अनौपचारिक रात्रिभोजमा विस्तृत समाचारसंविधानको मस्यौदा एकमुष्ठ पारित हुने गरी अन्तरिम संविधानमा संशोधन
माधव ढुङ्गेल, काठमाडौं, जेठ ६ - व्यवस्थापिका संसदको भर्खरै सम्पन्न बैठकले जारी हुने संविधानको विधेयकलाई एकमुष्ठरुपमा पारित गर्न सकिने गरी अन्तरिम संविधान २०६३ को १२ औं संशोधन पारित गरेको छ। कूल ५ सय ३६ उपस्थितमध्ये ५ सय ३३ ले संशोधनको पक्षमा र बाँकी ३ जनाले विपक्षमा मत जाहेर गरे। विपक्षमा मत हाल्नेमा कमल थापा नेतृत्वको विस्तृत समाचार